बार्षिक राशीफल २०८१

                       २०८१ सालको राशीफल
                         बैशाख

मेष — पारिवारिक जिम्मेवारी धेरै आउनेछ । स्वास्थ्यमा केहि समस्या तथा यात्रा रमाईलो हुनेछ । व्यापारमा घाटा एवं सवारी साधनबाट होसियारी हुनुपर्ला , शैक्षिक क्षेत्रमा भने राम्रो हुने, शुभ अकं १ रातो रगं तथा पुर्व दिशा शुभ रहेकोछ ।
बृष—दाजुभाईमा विवाद तथा सन्तानले प्रगति गर्नेछन् । यात्रा रमाईलो एवं उपलब्धीमुलक हुने, व्यापारमा सोचे जस्तो लाभमिल्ने छैन् । पेट तथा छातीमा समस्या आउनेछ । शुभ अकं २ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।
मिथुन— विनाकारण दौडधुप हुनेछ , रोकिएका धन सम्पत्ति मिल्नेछ । शैक्षिककार्यमा राम्रो तथा कला साहित्यमा मन जाने तथा पे्रमपे्रमिका बिचमा राम्रोसम्बन्ध हुनेछ । धार्मिक यात्रा तथा नयाँ कार्यको थालनी नर्गदा हुन्छ । शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
कर्कट— सामाजिक कार्यको लागी धेरै हिड्नुपर्ला , परिवारबाट जस मिल्ने छैन् ।
घरघडेरीको खरिद , बिक्रीहुनेछ , सवारीसाधनबाट चोेटपटक लाग्ने हुँदा होसियारी हुनुहोला , जोसजागरमा गरेकोकाम बन्नेछ । शुभ अकं ४सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
सिहं— जोसजागरमा गरेको काममा बाधा आउने छ । यात्रामा सहयोग मिल्नुका साथै पशुचौपायबाट भने मनगै आम्दानी हुनेछ । मनमा बेला बेलामा डरचिन्ता आउनुका साथै जागिरमा पदोन्ती हुने सम्भावना रहेकोछ । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।
कन्या —समय उत्तम रहेको छ । राजनैतिक क्षेत्रमा सहभागी तथा धार्मिक मान सम्मान मिल्नेछ । सहिसमयमा निर्णय दिने क्षमताको कारण कामहरु बन्नेछ । पठनपाठनमा रुची बढेर जानेछ । स्वास्थ्यमा भने ख्याल राख्नुहोला । शुभ अकं ६ हरियो रगं दक्षिण दिशा शुभ रहेकोछ ।
तुला — बिचार पुराएरमात्र अघि बढ्नुहोला, साथीभाईले ठुलै धोखा दिनेछन् । व्यापारमा राम्रो प्रगति हुने तथा धार्मिक कार्यमा खासै मन जाने छैन् । साहित्य क्षेत्रमा भने मन्दगति हुनेछ । सन्तानको प्रगतिले मनगदगद हुनेछ । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेको छ ।
बृश्चिक— मनमा नकारात्मक बिचार आउनेछ , यात्रा रमाईलो तथा मानसम्मान मिल्नेछ । आर्थिक चिन्ताभने रहिरहनेछ । सन्तानको लागी केहि चिन्ता लिएता पनि समस्याको समाधान हुनेछ । शुभ अकं ८ रातो रगं उत्तर दिशा शुभ रहेकोछ ।
धनु — शत्रुहरुले धेरै सताउनेछन् । सरसमानको चोरीतथा नोक्सानहुने योगछ । यात्रामा लाभमिल्ने तथा बैदेशिक कार्यमा सफल्ता मिल्नेछ । निर्णय दिनेहरु धेरै हुनेछन् तर लागुभने हुनेछ्र्रैन् । शुभ अकं ९ पंहेलो रगं पुर्वदिशा शुभ रहेकोछ ।
मकर— शैक्षिक प्रगति हुनेछ । काम गर्ने जोसजागर बढेर जानेछ । परिवारको कारण पिरचिन्ता बढेर जानेछ । व्यापारमा लाभ मिल्ने छ । यात्रामा केहि कठिनाईहरु आउनेछन् । शुभ अकं १ कालो रगं पुर्व दिशा शुभ रहेको छ ।
कुम्भ— सञ्चित धनको क्षति हुनेछ । शैक्षिक कार्यमा सफल्ता मिल्नेछ । बैदेशिक यात्रा हुनुका साथै , मानसिक चिन्ता बढ्ने , काममा ढिलासुस्ती हुनेछ । साथीभाईहरु संग होसियारी हुनुहोला ,शुभ अकं २ कालोे रगं पश्चिम दिशा शुभ रहेकोछ ।
मिन—आर्थिक लाभ लिन समय लाग्ने छ । बिनाकारण झै—झगडा हुनेछ । स्वास्थ्यको समस्या आउनेछ । शैक्षिक लाभको लागी परिश्रम गर्नुपर्नेछ । कला साहित्यमा रुचि बढेर जानेछ । शुभ अकं २ पंहेलो रगं उत्तर दिशा शुभ रहेकोछ ।

                         जेष्ठ

मेष— स्वास्थ्य समस्याको कारण परिवारमा बिवाद आउने, शिक्षामा केहि रोकावट आउन सक्छ , बिनाकारण यात्रा भएता पनि उपलब्धी हुने, कृषि, कला साहित्यको कारण सामाजिक प्रतिष्ठामा मानसम्मान मिल्नेछ , वैदेशिक उपलब्धी हुनेछैन् । शुभ अंक १ पंहेलो रगं पश्चिम दिशा शभ हेकोछ , ।
बृष — आर्थिक प्रगतिमा रिश गर्ने धेरै हुनेछन् । शैक्षिक प्रगति हुने, स्वास्थ्यमा समस्या आउनेछ , आय–आर्जनमा प्रगति , पेट तथा आखाँमा समस्या , निर्णय अभाबका कारण कार्यमा बिलम्ब हुनसक्छ , शुभ अंक १, रातो रगं पश्चिम दिशा शुभ रहेको छ ।।
मिथुन – निराशा एवं उदासीनता आउनेछ । स्वस्थ्यमा समस्या आउने हुुदाँ खानपानमा बिचार पुराउनु, कुराकाटनेहरु धेरै हुनेछन् । अध्यान तथा अध्यापनमा रुचि खासै हुने छैन् । व्यापारमा घाटा आउन सक्छ बिचार पुराउनुहोला । शुभ अंक ६,८ र रातो पश्चिम दिशा शुभ ॐ परमेश्वराय नम ः मन्त्र जप गर्दा शुभ तथा सेतो बस्त्र दान गर्दा प्रगति हुनेछ ।
कर्कट – आय–आर्जनमा प्रगति , पेट तथा आखाँमा समस्या , निर्णय अभाबका कारण कार्यमा बिलम्ब हुनसक्छ। सामाजिककार्यमा सहभागी , यात्रामा कठिनाइ आउने छ । मानशिक थकान साथै आर्थिक नोक्सानी हुने छ । शुभ अकं ३ शुभ रङ्ग मिश्रित पुर्वदिशा शुभ हुनेछ ।
सिंह – राज्यपक्षबाट मानसम्मान मिल्ने छ । बोलिको प्रभाव हु्नुका साथै शैक्षिकक्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुन सक्छ । सन्तान सुख तथा श्रीमान श्रीमतिबिचमतभेद हुनुका साथै सामाजिक कार्यले आर्थिक नोकसानी निम्ताउने छ । शुभ अंक ७ पंहेलो रगं पश्चिम दिशा शुभ रहेको छ ।
कन्या – मनमा असान्ती तथा चञ्चलता आउन सक्छ । प्रतिस्पर्धाबाटनै कार्य तथा व्यापारमा सफलता मिल्ने छ । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा, मित्रहरुले प्रलोभन देखाउदै खर्च गराउने छन् , शुभ अंक ३ , शुभ रगं हरियो पश्चिमदिशा शुभ हुनेछ ।
तुला– शारिरिक आलस्य तथा तनाबले सताउने छ । महत्वपुर्ण निर्णयदिन समय लाग्ने, बिनाकारण रिश आउन सक्छ । परिश्रम गरे अनुसार फलमिल्ने छैन् । धोका हुन सक्छ । पैतृक सम्पत्तिमा विवादहुनुका साथै शैक्षिक प्रगति, स्वास्थ्यमा सुधार ,शुभअकं ९ शुभ रग. पहेलो पुर्वदिशा शुभ हुनेछ ।
बृश्चिक – सोचेअनुसारको फलमिल्ने छ । नयाँ कार्यको सुरुवात हुनुकासाथै इष्टमित्रबाट सहयोग मिल्ने छ । स्वास्थ्यमा सुधार तथा रमाइलो यात्रा हुने छ । परिवारबाट अपमान, व्यापारमा विबाद , शैक्षिक स्तरमा सफलता एवं वैदेशिक कार्यबाट लाभमिल्ला । शुभ अकं ५ रातो रगं पुर्वदिशा राम्रो हुनेछ ।
धनु – पारिवारीक कुराहरुले भैm–झगडा निम्त्याउने छ । अध्यायन अध्यापनमा बिघनबाधा आउने छ । आर्थिक संकटको सामना गर्नु पर्ला , सामाजिककार्यबाट असन्तुष्टी हुनुपर्ने छ । शत्रुहरुले सताउने छन् । व्यापार,व्यवसायमा सफलता मिल्ने छ । शुभ अंक १ ,५ रंग रातो ,पुर्वदिशा शुभ हुनेछ ।
मकर – शारीरिक अस्वस्थता हुनेछ । मानसिक द्विविधा बढ्ने छ । व्यापारमा कम आम्दानी ,वोलिको प्रभाव बढेर जाने छ । जागिरमा सन्तोष मिल्ने छैन् । झुटा आरोप आइलाग्ने छ । पारिवारिक कलह एवं प्रेममा सफलता मिल्ने छ । शुभअकं ४,सेतो रगं ,पश्चिम शुभ हुनेछ ।
कुम्भ – आर्थिक कारोवारमा वाधा आउने छ । आफन्तमा मनमुटाव , सामाजिक मान प्रतिष्ठा मिल्ने छ । दाम्पत्य जीवन दुखदायि हुने छ । सामाजिककार्यमा व्यस्तहुनुपर्ने छ । यात्रामा खर्च तथा विघनबाधाहरु आउने छन् ।शुभ अकं ५ ,शुभ रगं रातो , शुभ दिशा पूर्व हुनेछ ।
मिन – वोलि भन्दा बढि काम गर्नुपर्ला ,इष्टमित्रहरुले शत्रुवत व्यवहार गर्ने छन् । दाम्पत्य जीवनमा भैm झगडा आउने छ । कामहरु प्रशस्तआएतापनि कार्यान्यन हुने छैन् । व्यापार,व्यवसायबाट नोकसानी शैक्षिकक्षेत्रमा अवरोधआउने छ । शुभ अकं १ , शुभ रंग निलो शुभ दिशा दक्षिण दिशा रहेकोछ ।
असार
मेष – नातागोताबाट सहयोग पाउनुहुनेछ ।आकस्मिकधन मिल्नेछ ।रमाइलोयात्रा एवं अपरिचितव्यक्तिहरुको मन जित्ने अवसर मिल्नेछ । राज्नीतिमा खासैराम्रो छैन् । ठुलाठुला व्यक्तिहरुको सगंत तथा मानप्रतिष्टा मिल्ने छ । शुभ अकं ५ शुभ रंग पंहेलो ,शुभदिशा पश्चिम हुनेछ ।
बृष – साथीभाइहरुको सहयोग मिल्न समय लाग्नेछ । पराक्रम तथा कार्यमा सफलता मिलनुका साथै प्रसंसा मिल्ने छ । परिवारको लागी खर्च गर्नु पर्ने छ । व्यवसायमा पाईने सफलतामा अरुले रीस गर्ने तथा अवरोध पनि दिन सक्ने छन् । शुभ अकं ,६ शुभ रंग सेतो ,शुभ दिशा पश्चिम हुनेछ ।
मथुन– सानातिना कुरामा बिवाद आउनेछ , शैक्षिक कामको लागी बिदेशको यात्रामा , व्यापारमा हानी, मालसमानको चोरी हुने छ , दाजुभाईको सहयोगले सामाजिक प्रतिष्ठा मिल्ने छ । ,साथीहरुबाट विश्वासघातहुने सम्भावना रहेको छ । मिष्टान्न भोजन प्राप्तहुने छ । शुभ अंक ६, शुभ रंग हरियो तथा निलो र पश्चिम दिशा शुभ रहेको छ ।
कर्कट — नयाँकामको सुरुवात हुने छ । प्रेमप्रस्ताव आउने छ । सजावटका समाग्रीमा खर्च हुने छ । धार्मिकस्थलको भ्रमण , परिवारको लागी धेरै चिन्ता लिने समय आएकोछ । वैवाहिक सुख मिल्नेछ ,शुभ अकं ९ शुभ र हरियो , दक्षिण दिशाशुभ हुनेछ ।
सिंह –घरपरिवार तथा भविष्यप्रति चिन्ताबढेरजाने छ , धेरैपरिश्रम गर्दा पनि जागीर मिल्नेछैन् , सामाजिककार्यमा व्यस्त हुनुपर्ला , कार्यहरु अधुरा हुनेछन्, व्यापार व्यवसायमा हनि हुनेछ , मनमा चोटपुग्नेकुरासुन्नुपर्नेछ । शुभअकं ९ शुभ रगं पंहेलो , पुर्वदिशा शुभरहेकोछ ।
कन्या — नयाँ नयाँ व्यवसायको सुरुवात हुने अवसर आउनेछ । आर्थिक प्रगतिहुने छ । सन्तान सुख , ,पशुचौपायमालाभ, धार्मिक,सामाजिक काममा व्यस्त, झुट्टाआरोप लाग्ने, सञ्चितधनको नाश, वैदेशिकक्षेत्रबाट लाभ ,शुभअकं ३,६ , शुभ र हरियो, पश्चिम दिशा शुभ हुनेछ ।
तुला — राज्यपक्षबाटमान मिल्ने छ , बोलिको प्रभाव ,शैक्षिकक्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुनसक्छ ,व्यापार व्यावसायमा प्रगति मिल्ने छ । सामाजिक कार्यमा विवाद ,विपरित लिीप्रति आकर्षण । शुभ अंक ७ निलो रगं पुर्व दिशा शुभ हुनेछ ।
बृश्चिक — शारिरिक आलस्यले सताउने छ । महत्वपुर्ण निर्णयदिन समय लाग्ने तथा बिनाकारण रिश आउन सक्छ । परिश्रम गरे अनुसार फलमिल्ने छैन् । पैतृक सम्पत्तिमा विवादहुनुका साथै शैक्षिक प्रगति एवं प्रेमप्रसङ्ग हुने छ । शुभ अंक २ शुभ रंग सेतो र दक्षिण दिशा शुभ रहेको छ ।
धनु— परिवारको कुराले मन खिन्न हुने ,स्वास्थ्यमा समस्या, पे्रमप्रशंग ,सामाजिककार्यमा व्यस्त ,भोजभतेरमा सहभागी एवं नयाँकामको सु्रुवात हुनेछ । ,साथीहरुबाट विश्वासघातहुने सम्भावना रहेको छ । शुभ अंक ६, ९ शुभ रंग हरियो तथा निलो र पश्चिम दिशा शुभ रहेको छ
मकर –विश्वास गरेकाहरुबाट धोका हुन सक्छ ,कुराकाटनेहरु धेरै हुने छन्। धार्मिक स्थल तथा पुजा पाठमा सहभागी भइएला । स्वस्थ्यमा केहिसमस्या आउने ,चिन्ता तथा मनमा संका आउने योग रहेको छ ।शुभ अकं ९ ,मिश्रीत रगं पश्चिम दिशा शुभ हुनेछ ।
कुम्भ — समय उत्तम रहेको छ । मायापिरतीका कुराहरु तथा रमाइलो यात्राहुने छ । अध्यात्मिक कुराकानी कर्न मन लाग्ने छ ,धेरै जिद्दी नगर्नु होला ,व्यापार व्यावसायमा घाटा हुने छ , शत्रुले सताउनेछन् । शुभअकं ३ रातो रगं दक्षिण दिशा शुभ हुनेछ ।
मिन –आकस्मिक यात्रा , पढाइलेखाइमा प्रगतिमिल्ने छ । जागीरको लागी अन्र्तवार्ता हुने छ । परिवार तथा साथीभाइको कार्यमा व्यस्त, वैवाहिककार्यमा सहभागी ,वैदेशिकयाात्रा , आर्थीक सुधार एवं राज्यस्तरबाट मान ,शुभ अकं २, रगं कालो ,पश्चिम दिशा शुभ हुनेछ ।
श्रावण
मेष – शैक्षिकक्षेत्रमा बाधा आउने छ ,आर्थिककारोबारमा घाटाआउने छ । साना तिना यात्रा गर्नुपर्ने छ । व्यापार , व्यवसायमा नोक्सानी होला ।चोटपटक हुने ,कुराकानीमा बिवाद तथा तर्क नगर्नुमा वेशहोला । शुभ अकं ५ शुभ र रातो ,शुभ दिशा पुर्व हुनेछ ।
बृष –कामहरु प्रशस्तमिल्ने छन । इष्टमित्रले वेला वेलामा उचित सल्लाह दिनेछन । यात्रामा कठिन ,बाधाआउने छ ,परिवारमा कुरामिलने छैन । स्वास्थ्यमा केहिसमस्या आउने छ । सवारी साधन किन्ने योग रहेको छ । शुभ अकं ५ , शुभ र रातो , पश्चिक दिशा शुभ हुनेछ ।
मिथुन – परिवार तथा साथीभाइलाइ सहयोग गर्नुपर्ने ,आर्थिक कठिनाइहरुधेरै हुने छन ,बोलिको प्रभाव, स्वास्थ्यसमस्यामा क्रमिकसुधार हुने छ । आम्दानिमा मन्दी , सरकारी कामको अवसर मिल्नेछ । दाम्पत्य जिवनमा तनाब मात्र आउनेछ । शुभ अकं ,७ रगं हरियो दक्षिण दिशा शुभ हुनेछ ।
कर्कट – आर्थिक प्रगति, नयाँ ठाँउको यात्रा, पदोन्नतिका साथै शत्रुनाश हुने छन् बैदेशिककार्यमा सफलता, गलत विचारका कारण कार्यमा अवरोध,सवारी दुर्घटना एवं शैक्षिकक्षेत्रमा अवरोध हुने छ । शुभ अकं ९ शुभ रंग पंहेलो ,शुभदिशा पश्चिम हुनेछ ।
सिंह – साहित्य तथा कलाको क्षेत्रमा सहभागी हुने , वैदेशिक तथा राजनितिकक्षेत्रमा सफलता मिल्ने छ ,उद्योग तथा व्यापारमा सफलता ,मनमा चिन्ताले सताउने ,व्यवसायमा पाईने सफलतामा रीस गर्ने छन् ,स्वास्थ्यमा सुधारआउने छ , शुभ अक. ९, सेतो रग. , उत्तरदिशा शुभ ंहुनेछ ।
कन्या – स्वस्थ्यमा केहिसमस्या आउने हुुदाँ खानपानमा बिचार पुराउने , माया पिरतीमा चोट पुग्ने कुरा सुन्नुका साथै साथीभाईहरुबाट धोका हुन सक्छ । यात्रारमाइलो तथा अनुसन्धनात्मक हुने छ । शुभअकं ८ शुभ र रातो ,शुभदिशा दक्षिण हुनेछ ।
तुला – यात्रामा केहि शारिरिक समस्या आउन सक्ने हुदाँ विचार गरेर मात्र यात्रागर्नु होला ,आर्थिक संकटबाट छुटकारा मिल्ने छ नयाँ कामको सुरुवात हुने ,,घरपरिवारका लागी समय मिलाउनुपर्ने छ ,शुभअकं ७ शुभ रंग हल्का पहेलो ,पश्चिम शुभ दिशा हुनेछ ।
बृश्चिक – नयाँ कार्यहरु सम्पन्न हुदै जानेछ ,रोकिएका कामहरु बन्नेछन् ,मानसम्मान ,पदप्रतिष्ठा प्रशंसा मिल्ने छ ,गोपनीयतामा काम गर्नुहोला , उच्चशिक्षाकोलागी बिदेश यात्रा हुने छ । शुभ अकं २, शुभ रगं कालो , पुर्वदिशा शुभ हुनेछ ।
धुनु – दाजुभाइहरुको काम गर्नुपर्नेछ , अध्यान ,अध्यापनमा समयमिल्ने छैन ्, सांगतिककार्यमा व्यस्त ,यात्रागर्दा सहयोग मिल्ने , धन आर्जनमा बृद्धि हुने छ ।, आँखामा समस्या आउने छ । सवारी साधनबाट होसियारी हुनु होला । शुभ अकं ,७ शुभ र सेतो उत्तर ,दिशा शुभ हुनेछ ।
मकर – अरुले रीस गर्ने तथा अवरोध दिन सक्नेछन् ,सामाजिक कार्यमा समय खर्च हुने, झुट्टा आरोप तथा अरुले मन दुखाउने कुराहरुमात्र गर्ने छन् , बिनाकारण रिश आउन सक्छ ,शुभ अकं ९ शुभ र हल्का रातो र पुर्वदिशा शुभ हुनेछ ।

कुम्भ –आफ्नै प्रयास बाट नयाँ कामको सुरुवात हुने छ , इष्टमित्रतथा आफ्नतीमा झैझगडा शिक्षाको क्षेत्रमा अवरुची ,आर्थिक संकटको सामना गर्नु पर्ला झुट्टा आरोप,जागिरमा सन्तोष मिल्ने छैनशुभ अंक १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।
मिन –,सानातिना झै झगडाहरुहुदै जानेछ ,उचित निर्णयको कारण व्यापार ,जग्गा जमिनको कारोवारमा फाइदा ,शैक्षिकस्तरमा परिर्वतन, परिश्रम गरे अनुसार फलमिल्ने छैन् वित्तियक्षेत्रमा प्रगति हुनेछ । अकं ३ गुलाबी रगं दक्षिण दिशा शुभ रहेको छ ।
भाद्र
मेष – शत्रुनाश हुने छन् । सामाजिक मानसम्मान मिल्ने छ । एकान्तकोबसोवास हुन सक्छ । शंका तथा गलत कार्यमा मन जान सक्छ एवं प्रेमप्रेमीका बिचमा विवाद हुने, कामहरु प्रशस्तआएतापनि असन्तुष्टी हुनुपर्ने छ, शुभ अकं ५ शुभ र रातो ,पुर्वदाशा शुभ हुनेछ ।
बृष – कार्यमा व्यस्त , आटेकाकामहरु सम्पन्न हुने छन । जग्गा जमिनमा लगानी , पाटनरीमा कार्य नगर्नु बैदेशिक यात्रा हुने । सर सल्लाह दिनेले नै धोखादिने छन् । सन्तोषजनक परिवारिक सम्बन्ध हुने छ ,शुभ अकं १,, रातो पुर्वदिशा शुभ हुनेछ ।
मिथुन – महत्वपुर्ण निर्णयको कारण कार्यमा सफलता ,ऐतिहासिक स्थलको भ्रमण, विपरित लिङ्गीको आकर्षण पारिवारिक सुख एवं सन्तान सुख मिल्ने छ ,शैक्षिक प्रगति ,व्यापरमा घाटा । शुभ अंक ३, सेतो रग शुभदिशा पश्चिम रहेको छ ।
कर्कट — जति काम गरे पनि परिवारको सहयोग मिल्ने छैन , जिवनदेखि खिन्नआउने ,,आर्थिकलाभ मिल्ने , एक्लो पनको अनुभब हुने ,सन्तानबाट दुखिहुने, दाम्पत्य सुखमिल्ने छ । शुभअकं ,७, हल्का निलो रगं ,पुर्वदिशा शुभ रहेको छ ।
सिंह —सामाजिक कार्यबाट टाढाहुने , अप्रिय घटनाहुने , विदेशको यात्रा हुनेछ , दैनिक व्यस्त तर विनाअर्र्थको हुनेछ । आफन्तनै शत्रुहुनेछन् । आर्थिक प्रगति भने हुने छ । शुभअकं २, सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।
कन्या — इमान्दार व्यक्तिहरुसँग भेटघाट हुने, सवारी दुर्घटना हुने हुदाँ धर्मकर्ममा मन लागाउनु होला ,घरपरिवारको लागी धेरै व्यस्त हुनुपर्ने, एवं रोकिएका कामहरु बन्दै जानेछ । जगिरमा पदोन्नतिको समय आएको छ । शुभअकं १,हरियो रगं पुर्वदिशा शुभ रहेकोछ ।
तुला—लेनदेनका कार्यमा बिवाद हुने ,तार्किक विचार एवं साहित्य लेखन ,शंका एवं घमण्ड आउने जशमिल्ने ,व्यापार व्यवसायको सुरुवातहुने, यात्रामा अविस्मरणीय हुने छ । वैदेशिककार्यको सुरुवातहुने शुभअकं ३, ,सेतो ,रगं राम्रो हुनेछ ।
बृश्चिक — परिश्रमगरेअनुसारको सफलता मिल्ने छैन्। व्यावसायमा नोक्सानी ,सन्तानको इच्छा पुरा गर्नुकासाथै अनावश्यक झमेला आइपर्ने छ । पे्रम प्रसंगमा सफल्ता मिल्ने छ । जमिनको कारोबारमा राम्रो हुने छ । शुभ अकं ९ पहेलो रगं,पुर्वदिशा शुभ हुनेछ ।
धनु — समय उत्तम आएको छ , परिवारले सहयोग गर्ने छन् । आम्दानीका स्रोतहरु चौतर्फी जुट्ने यात्रामा कठिनाइहरु आउनेछन् । बैदेशिककार्यमा ढिलासुस्ती ,कृषि,पशुचौपाय, व्यापारमा सोचेको सफलता ,शुभअकं ५, हल्का निलो ,पुर्वदिशा शुभ रहेको छ ।
मकर — राज्यस्तरबाट सहयोग मिल्ने , पराक्रमा बृद्धि आर्थिक कष्टबाट मुक्ति ,दाम्पत्य जिवनमा विवाद आउने छ । आध्यान तथा अध्यापनमा सहभागी राम्रो हुने छ । आफन्तीले , आफन्तीले कुरा काट्दैजाने छन् । शुभ अकं २ शुभ रंग कालो पुर्व दिशा शुभ रहेको छ ।

कुम्भ — समस्याहरु आउने छ ,धार्मिक कार्यको निन्दा गर्ने बानि बस्ने छ । गृहेणीका लागी खासै राम्रो छैन्। यात्रारमाइलो तथा अनुसन्धनात्मक हुने छ ,इष्टमित्रले वेला वेलामा उचित सल्लाह दिनेछन् सानातिना दुर्घटना हुने योग ,शुभ अकं ७ पहेलो रगं पश्चिमदिशा शुभ हुनेछ ।
मिन — बिरोधहरु आउने हुदाँ सजक रहनु होला, कुराकाटनेहरु धेरै हुने ,शैक्षिक क्षेत्रमा सफलता मिल्ने , नयाँ नयाँ कार्यहरु सम्पन्न हुदै जानेछ ।शत्रुलाई परास्त गर्न सकिनेछ ।,मित्रता प्रेममा परिवर्तन हुने छ शुभअकं २ ,सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।
आश्विन
मेष— आँखामा समस्या आउनेछ । कृषिकार्यमा सफल्ता तथा बैदेशिक यात्रा हुने छ । संगितको क्षेत्रमा खासै सोचे अनुसारको प्रगति हुने छैन ्। नयाँ काम सुरुवात नगर्दा राम्रो हुनेछ । शुभ अकं ४ सेतो रगं पश्चिम दिशा शुभ रहेको छ ।
बृष —जागिर ,व्यवसाय एवं बैदेशिक क्षेत्रबाट राम्रै हुने छ ,लाभदायिकयात्रा एवं पारिवारीक मानसिक तनावहरु आउने छन् , पशुचौपायबाट फाइदा मिल्नेछ , स्वास्थ्यमा सुधार आउनेछ , शुभ अंक २, निलो र हरियो ,पुर्वदिशा शुभ हुनेछ ।
मिथुन —काममा सफलता मिल्नुका साथै धन आर्जनमा बृद्धि, अरुको मन जित्न ढिलासुस्ती हुने छ ,पुजापाठमा सहभागी ,मान तथा सम्मान मिल्ने ,सन्तानको समस्याले सताउने ,शुभ अकं २, शुभ रगं कालो,दिशादक्षिण शुभ हुनेछ ।
कर्कट —राजनैतिक कुराकानीमा बिवाद, निराशा एवं उदासीनता बढेर जान सक्ने छ ,जिम्वेवारीका कामहरु आउने छन् शैेक्षिकस्तरमा प्रगतिहुने छ । फेसन तथामनोरञ्जनमा खर्च ,सावारीसाधनबाट होसियारहुनुहोला ,शुभ अकं ५ गुलाबी शुभरगं पश्चिम दिशा शुभ हुनेछ ।
सिंह —आत्मबल कमजोर हुने परिस्थिती आउला ,पारीवारीक समस्याले सताउने छ । नयाँकामको सु्रुवात हुने छ । साथीभाईहरुबाट साहयोग मिल्ने छ अनाबश्यक झै—भमेला आइपर्नेछ , नोकरीबाट सफलता शुभ अकं ,६, कालो रगं , दक्षिण दिशा शुभरहेको छ ।
कन्या —पे्रम प्रस्ताव आउन सक्छ । रिस ,राग तथा डाह गर्नेहरु प्रसस्त हुनेछन् , लेनदेनका कारोवारमा घाटा हुने , एकोरोपनको कारण काममा बाधा आउनेछ , आर्थिक चिन्ताले सताउने छ । शुभ अकं १, हल्का पंहेलो रगं , पश्चिम दिशा शुभ रहेको छ ।
तुला— आधुरा कार्यहरु सम्पन्न तर नयाँ समस्याहस् आउदै जानेछ । वेला वेलामा अवसरवादीहरुले फन्दामा पार्नेछन् , लाभदायिक यात्रा ,स्थानपरिवर्तन, दुर्जनहरुको संगतहुने, शिक्षामा प्रगति रोजगारीको अवसरमिल्ने, शुभ अकं ,७,सेतो पश्चिम दिशा राम्रो हुनेछ ।
बृश्चिक — सामाजिक सेवामा नलाग्नुमा उचित रहेको छ । ठुला ठुला लगाी हुने ,दाजुभाइबाट सहयोग मिल्ने आकस्मिक यात्रा हुने , राजनितीक कुराकानीगर्न मन पर्ने , जग्गा जमिन तथा सवारी किन्ने योग रहेको छ। शुभ अकं ,९, सेतो रगं दक्षिण दिशा शुभ हुनेछ । ः
धनु — कानुनिप्रक्रियामा पर्नेहुदाँ विचारगरेरमात्र काम गर्नु ,आम्दानिमा मन्दी हुनेछ ।सजावटमासमाग्रीमा खर्च हुने छ । व्यापारमा लाभमिल्ने , शेयरकारोवारबाट फाइदा , अध्यायन अध्यापनबाट सफलता शुभ अकं ५ , र सेतो , पश्चिम शुभदिशा हुनेछ ।
मकर — शिक्षाकोमा गरेको लगानी राम्रो हुनेछ । आफन्तीले नराम्रो कुराहरु प्रचार गर्ने छन् । बेला बेलामा स्वास्थ्यमा समस्या आउनेछ । यात्रा रमाईलो तथा सन्तानले मन जित्ने छन् । शुभ अक३ हरियो रगं पश्चिम दिशा शुभ हुनेछ
कुम्भ —अति घनिष्ट इष्टमित्रहरुबाट सहयोग प्राप्त हुन समय लाग्ने छ , दाम्पत्य जीवनमा तनावको सुरुवात अन्य व्यक्तिले गराउने देखिन्छ । व्यापार व्यवसायबाट नोक्सानी आउने छ ,सकारात्मक मनले गर्दापनि जशमिल्नेछैन् , शुभ अकं ३ रातो रगं, दक्षिण दिशा शुभ हुनेछ ।

मिन — सवारी साधनबाट ध्यान दिनुहोला , बिनाकारण बिवाद मात्र हुन सक्छ , आर्थिक कष्टबाट मुक्ति शैक्षिकपक्षमा प्रगति हुनेछ । साथीभाइको सहयोग मिल्नेछ । पे्रमप्रस्ताव आउनेछ । वैदेशिकयात्रा , पारीवारिक असन्तुष्टि, शुभअकं ५,, रातोरगं , पुर्वदिशा शुभ हुनेछ ।

                               कार्तिक

मेष – मिष्ठान्न भोजन प्राप्ती हुने छ , इष्टमित्र तथ परिवारबाट सहयोग मिल्ने छ ,ं भविष्यकोलागी योजना बन्ने छ ,साथीहरुले गलत प्रचार गर्ने छन् । भुमि–वाहनको लागी समय उत्तम रहेको छ । ,शुभ अकं ६ , हरियो रगं दक्षिण दिशाशुभ हुनेछ ।

बृष – परिश्रम धेरै गर्नु पर्ने छ ,सन्तान सुख तथा श्रीमान श्रीमतिबिचमतभेद आउन सक्छ । शारिरिक आलस्य तथा तनाबले सताउने छ, । व्यवसायमा प्रगति भएता पनि आम्दानिमा सुधार हुनेछैन् । शुभ अकं ८ निलो सेतोे रगं , पुर्वदिशाशुभ हुनेछ ।

मिथुन – स्वास्थ्यमा बेलाबेलमा समस्या देखा पर्दछ । ,सामाजिक,साँस्कृतिक क्षेत्रमा सहभगीहुनुपर्नेछ ,विदेश यात्रा तथा बिदेशी मुद्रा प्राप्त गर्ने अवसर मिल्ने छ । अध्यान अध्यापनमा प्रगति तथा सोचेको काममा सफलता मिल्नेछ । शुभअंक ९ पंहेलो रगं शुभ दिशा उत्तर हुनेछ ।

कर्कट –साथीभाईहरुको सल्लाहले जोशजागर बढेर जानेछ , धेरै दौडधुपका कामहरु हुने छ । धार्मिक स्थल तथा पुजापाठमा सहभागी भएमा प्रगति मिल्ने छ । ,सरकारी तथा सामाजिककार्यबाट मान तथा सम्मान मिल्नेछ । शुभ अकं १ हल्का रातो ,पुर्वदिशा शुभ हुनेछ ।

सिंह – आर्थिक संकटको सामना गर्नु पर्ला । आफ्न्तिमा झै–झगडा हुने । व्यापारमा लाभमिल्नेछ । ,सामाजिक स्तरको कार्यमा कलह उत्पन्न हुनेछ । राम्रो कामकाजको अवसर आएता पनि समय दिन पाइने छैन । ,शुभ अकं ,७ शुभ रंग सेतो पश्चिमदिशा शुभ हुनेछ ।

कन्या – आर्थिक प्रगति गर्न धेरै परिश्रम गरेता पनि साथ र मायाको अभाव हुने देखिन्छ , शैक्षिकक्षेत्रमा अवरोध आउने छ, । वैदेशिक तथा आन्तरिक यात्राको अवसरमिल्नेछ । कृषि तथा पशुव्यवसायबाट राम्रो हुनेछ । शुभ अकं १ र शुभ र रातो ,उत्तर दिशा शुभ हुनेछ ।

तुला – नयाँकामको सु्रुवात हुने छ । पेट तथा हाडर्जोनीको समस्या आउन सक्छ । आकस्मीकयात्रा हुने तथा सवारीसाधनबाट होसियार हुनुहोला । व्यापारमा लाभमिल्न्ने छ । शुभअकं २, सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।

बृश्चिक – परिवारको समस्याले सताउने छ । शैक्षिकपक्षमा सुधार हुदै जानेछ । आर्थिकस्तर माथी हुनेछ । सन्तान तथा परिवारमा मेलमिलाप , शत्रुले समस्या ल्याउनेछन् ,मनमा अनावश्यक चिन्ता ,शुभ अकं ९ पंहेलो रगं दक्षिण दिशाशुभ हुनेछ ।

धुनु– मान सम्मानमा कमि भएको महशुस हुनेछ । भोजभतेरमा सहभागी हुनुकासाथै विनाकारण शत्रुहरु हुने छन् ,बोलिको प्रभाव हु्नुका साथै शैक्षिकक्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुन सक्छ , आर्थिक प्रगति , सन्तानसुख ,शुभ अकं १, रातो ,पुर्वदिशा शुभ हुनेछ ।

मकर – जोशजागरले गर्न खोजेको कार्यमा परिवारले बाधा पुराउने छन् । राज्यस्तरबाट मानसम्मान, दाजुभाइबाट विरोध , दाम्पत्यजिवनमा उतार चढाव ,कुराकाटनेहरु धेरै हुनेछन ्। शैक्षिक क्षेत्रमा भने समान्य रहेकोछ । शुभ अकं २ मिश्रित रगं पुर्व दिशा शुभ रहेको छ ।
कुम्भ — परिवारको आशा भरोसामा गरेको कार्यमा अरुले बिगार्ने छन् , रमाईलो यात्राहरु हुने छ । दाजुभाईले गर्दा आर्थिक प्रगति तथा शिक्षामा खासै राम्रो हुने छैन् । शुभ अकं ६, हरियो रगं,पुर्वदिशा शुभ हुनेछ ।
मिन — भोलीको प्रभाव खासै नदेखिने हुँदा अग्रसरता नहुनुमा उचित छ , सन्तानको कारणले स्वास्थ्यमा समस्या आउने , रचनात्मककार्यमा सहभागी, विदेशको यात्रा , आर्थिक कष्टनिवारणहुने, व्यापारमा भन्दा नोकरीमा राम्रो हुने छ । शुभ अकं २, सेतो रग. पुर्वदिशा शुभ हुनेछ ।
मंसिर
मेष— धर्मकर्मको सहभागीता बढेर जानेछ । दाजुभाईको कारण आर्थिक नोक्सानी हुनेछ । शत्रुधेरै हुनेछन् । शिक्षामा भने प्रगति हुनेछ । स्वास्थ्यमा केहि समस्या आउनेछ । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
बृष— व्यापारमा लाभ मिल्नेछ । साथीहरुको सरसल्लाहको कारण रोकिएको काम बन्नेछ । सन्तान तथा आफ्न्ती नै शत्रु हुनेछन् , बैदेशिक काममा हात नहाल्दा राम्रो हुनेछ । शुभ अकं ४ सेतो रगं उत्तर दिशा शुभ रहेकोछ ।
मिथुन — धनमाल हराउने तथा चोरी हुने योगरहेको छ । व्यपारमा इच्छा अनुसार फाइदा मिलने छैन् । पति पत्नीबिचमा विवाद आउने र अरुव्यक्तिहरुले अपमान गर्ने योग रहेको छ । प्रेमप्रस्तावमा नपर्नुमा उचि देखिन्छ । शुभ अकं ५ शुभ र रातो , पूर्व दिशा शुभ रहेको छ ।
कर्कट – महत्वपुर्ण निर्णयदिन समय लाग्ने तथा बिनाकारण रिश आउन सक्छ । कार्यमा अवरोध तथा आर्थिक नोक्सानी हुने हुदाँ बिचारपुराउनुहोला , आलस्यता बढेर जाने छ । गलत व्यक्तिको संगतले गर्दा आर्थिक नोक्सानी तथा पुलिस केश हुने योग रहेकोछ । शुभ अंक १, सेतो रगं दक्षिण दिशा शुभ रहेको छ ।
सिंह —शत्रुले सताउनेछन । बिनाकारण डण्डा सजाय तिर्नु पर्नेछ स्वास्थ्यमा शुधार अउने छ । राजनितीमा सफलतामिल्ने छैन् । अध्यायन ,अध्यापनमा विवाद आउने छ । कृषिमा राम्रो हुनेछ । घर, जग्गा र सवारीमा लगानी हुन सक्छ शुभ अंक ३, हरियो र पुर्व दिशा शुभ रहेका छन् ।

कन्या —गोपनीयतामा काम गर्नुहोला अन्यथा परिणम नराम्रो आउन सक्छ । विरोधी गर्नेहरु धेरै छन् । धेरैपरिश्रम गरेर मात्र सफलता मिल्ने छ । विश्वास गरेकाले धोका दिने सम्भावना वढिरहेको छ । शिक्षामा राम्रो प्रगति हुनेछ । शुभ अकं ७, कालो रगं , पश्चिम ,दशा शुभ रहेकोछ ।

तुला — यात्रा रमाईलो हुनेछ । प्रेमप्रस्तावमा नपर्नुमा उचि देखिन्छ । घरपरिवारले गाली मात्र गर्ने छन् । खेल तथा रमाईलोमा व्यस्त हुने , जति काम गरे पनि सफल्ता मिल्ने छैन ्। सवारी साधनबाट होसियारी हुनुहोला शुभ अकं ७ खैरो रगं शुभ दिशा पूर्व रहेको छ ।

बृश्चिक — नयाँ कामको सुरुवात गर्ने योजना मात्र बन्ने छ । सामाजिक मानमरेदामा आच आउने छ । व्यापार, कृषि तथा शैक्षिकस्तरमा राम्रो राज्नीतिमा खासैराम्रो छैन् । शुभ अकं ४ र शुभरंग रातो ,हल्का खैरो ,पश्चिम दिशा रहेकोछ ।

धनु— ससुरालीको तफबाट नराम्रोहुने , अपरिचितव्यक्तिले सहयोग गर्ने छ । भोजभतेरमा सहभागी हुनुपर्ला , सवारी किन्ने योग छ , मन चञ्चल हुने ,झै–झगडामा फस्ने , शुभ अकं ,८ रातो रगं , पश्चिम दिशा शुभ हुनेछ ।
मकर – नातेदार भन्दा अरुले सहयोग गर्नेछन् । यो महिना आर्थिक उन्नति हुनेछ । धेरैदौडभागको काम पर्नेछ , हाडजोर्निको समस्या , ज्ञानगुनका कुरा सुन्न तथा भन्नुहुनेछ । शुभ अकं २, पहेलो रगं उत्तर दिशा शुभ हुनेछ ।
कुम्भ –इष्टमित्रले कुराकाट्नेछन् कला साहित्यमा राम्रो तथा सवारी साधन खरिद गर्ने , यात्रामा चोटपटका , साथीहरुले धोका दिनेछन् । शुभ अकं ३ , हरियो रगं ,पुर्वदिशा शुभ हुनेछ ।
मिन – नयाँकामको सु्रुवात हुने छ । धेरै परिश्रम गरेर मात्र उच्चपद मिल्ने छ । आर्थिक कष्ट निवारण हुने छ । भाग्योदय हुनुकासाथै धार्मिक कार्यमा रुची बढेर जाने छ । शुभ अकं १, हरियो रगं पश्चिमदिशा शुभ हुनेछ ।
पुष
मेष —सायमा निर्णय दिन नसक्दा नोक्सानी हुनेछ । भोजभतेरमा सहभागीहुने अवसरमिलेता पनि रमाइलो लाग्ने छैन परिवार तथा दाजुभाइमा विवादहुने छ । ससुराली तथा मावलीबाट सहयोग मिल्ने छ स्वास्थ्यमा सुधार आउनसक्छ शुभ अकं १ रातो रगं पश्चिम दिशा शुभ रहेको छ । ,
बृष— दाजुभाइ विचमा विवाद आउन सक्छ । आकस्मिक यात्रा हुनेछ । छातीमा समस्या तथा जग्गाजमिनमा लगानी, व्यापारमा घाटा , जागीरको अवसरमिल्नेछ । मनमा चोट पुग्नेकुराहरु सुन्नुपर्ने छ । शुभ अकं ९ शुभ रगं पंहेलो पश्चिम दिशा शुभ हुनेछ ।
मिथुन—भै—झगडामा फस्ने योग रहेकोछ । राजनितीमा खासै राम्रोहुनेछैन । वैदेशिक क्षेत्रको चिन्ताले सताउनेछ । व्यवसायिक कुराकानी तथा योजनाकोलागी भेटघाट हुनुका साथै साथीहरुले सताउनेछन । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ हुनेछ ।
कर्कट— विशिष्टि व्यक्ति तथा देशबिदेशबाट पनि सहयोग मिल्ने छ , मायापिरतीका कुराहरु तथा ,रमाइलो यात्राहुने छ ,मित्रहरुबाट नै धोका हुने हुदाँ होसियार हुनुहोला, तर्कवितर्कले सताउने छ । चिन्ता बढेर जान सक्छ । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ हुने छ ।
सिंह — भविष्यकोलागी योजना बन्ने छ , व्यापार व्यवसाय,शैक्षिकक्षेत्रमा धेरै परिश्रम गर्नुपर्नेछ । अरुकोकाम गर्नैपर्ने तर जश मिल्ने छैन ् सावारी दुर्घटना, वैदेशिक कार्यमा अवरोध हुने छ ।। शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।
कन्या —सन्तानको सुखमिल्ने छ , आर्थिक प्रगति मिल्ने छ । अध्यायन तथा अध्यापनमा सफलता मिल्ने ,साथीभाईबाट सहयोग , व्यवसायमा सफलता मिल्ने छ । बैदेशिक काममा ढिलासुस्ती हुनेछ । । शुभ अकं ९ पंहेलो रगं उत्तर दिशा शुभ हुनेछ ।
तुला — जिम्वेवारीका कामहरु आउने छन परिवार तथा सामाजबाट नै अपमान हुन सक्छ । व्यापार व्यावसाय तथा अध्यायन अध्यापनमा सफलता मिल्ने छ । रमाइलो यात्रा , माया प्रेमको वातावरण सृजना हुनेछ । । शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ हुनेछ ।
बृश्चिक— पढाई लेखाइमा असन्तुष्टि । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा रहेको छ ।, झुट्टा आरोप तथा अरुले मन दुखाउने कुराहरुमात्र गर्ने छन । शारिरिक अस्वस्थ्ता ले सताउने छ । । शुभ अकं १ रातो रगं दक्षिण दिशा शुभ हुनेछ ।
धनु—समय मध्यम छ , आर्थिक संकटको सामना गर्नुपर्ने छ । पारिवारीक कलह हुने छ । शरीरमा आलस्य आउने छ । घमण्ड आउन सक्छ । साहित्य लेखनमा मन जानसक्छ । । शुभ अकं ५ रातो रगं पश्चिम दिशा शुभ हुनेछ ।
मकर— अचलसम्पत्तिको दुरपयोग तथा शिक्षामा कमजोरी । मानसिक आनन्दको अनुभूति हुनेछ । ऐतिहासिक स्थलको भ्रमण, इष्टमित्रबाट नै अपमान हुन सक्छ । व्यापारमा लाभ मिल्ने छ । । शुभ अकं७ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।
कुम्भ– अध्यान तथा अध्यापनमा रुची आउने छैन्। विवादको सामाना गर्नुका साथै सामान चोरी हुन सक्छ होसियारी हुनुहोला । मनमा असान्ती, बिश्वास गरेका बाटनै अपमान हुनेछ । जग्गा जमिनमा फाइदा रहेको छ । । शुभ अकं ८ रातो रगं उत्तर दिशा शुभ हुनेछ ।
मिन— धार्मिक कार्यमा मन जाने ,शारिरीक थकान हुने , चल–अचल सम्पत्तिमा बृद्धि हुने , नयाँ कामको सुरुवात , अध्यायनमा रुची आउने छ । पदोन्नतिको योग रहेको छ । बैदेशिक रोजगारीको काम बन्ने छ । जग्गा जमिनमा विवाद आउन सक्छ । शुभ अकं ९ हरियो रगं पुर्व दिशा शुभ रहेको छ ।

                                    माघ

मेष –साहित्यिक क्षेत्रमा सफल्ता,महत्वपुर्ण निर्णयदिन समय लाग्ने, विवादको सामाना गर्नुका साथै मालसामान चोरी हुन सक्छ, धार्मिक तथा सास्कृतिक कार्यमा सहभागी , शुभअकं ४,, सेतो रगं , उत्तर दिशा शुभ हुनेछ ।
बृष –प्रसस्त अवसरहरु मिल्नेछ ,साथीभाइले रिस गर्नेछन्। मनमा असान्ती तथा चञ्चलता आउन सक्छ ,मांगलिक कार्यहुने छ , सन्तानको काममा प्रसन्न , यात्रामा दुर्घटनाहुने, शुभ अकं २, रातो रगं दक्षिणदिशा शुभ हुनेछ ।
मिथुन – सामाजिककार्यमा विवाद , मनमा धेरैकुराहरुआउनेछ ,यात्रामा कठिनाइहरु आउनेछन् ,पेट तथा आखाँमा समस्या हुनसक्छ, परिवारले अपमान गर्ने , सवारीसाधन प्राप्ती , शैक्षिकप्रगति मिल्ने ,शुभअकं ६,, हरियो रगं , पुर्वदिशा शुभ हुनेछ ।
कर्कट – बिश्वास गरेका बाटनै अपमान ,जग्गा जमिनमा फाइदा ,मिष्ठान भोजन प्राप्त ,सन्तानले मनमा चोट पुराउने छन् ,वेला वेलामा नराम्रा कुराहरुमात्र सुन्नुपर्ने छ । भोजभतेरमा सहभागी हुनुकासाथै विनाकारण शत्रुहरु हुने छन् शुभअकं २, सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।
सिंह – जागिरमा बिवाद आउनेछ । यात्रा रमाईलो तथा अपरिचितहरुको सहयोगमा कार्यमा सफलता मिल्ने छ । धार्मिक कार्यको निन्दा गर्ने बानीको कारण केहि समस्याहरु आउनेछन् । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेको छ ।
कन्या – सन्तानको कारण अपमान हुनुपर्ला , सवारी साधन किन्ने योग रहेकोछ । यात्रा रमाईलो तथा व्यापारमा तिव्रता हुने छ । शिक्षामा भने सामान्य रहेकोछ । शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ रहेको छ ।
तुला – आर्थिक उन्नती हुनेछ । रोकिएका कार्यहरु सम्पादन हुनेछ । वैदेशिकयात्रा तथा धार्मिकयात्रा हुने अवसर मिल्नेछ । नयाँ सवारी साधन ,जग्गा जमिनको कारोबार हुनेछ । दाजुभाईको काममा व्यस्त हुनुपर्नेछ ।
बृश्चिक – दाम्पत्य जिवनमा सुःख शान्ति हुनेछ । रोकिएका कामहरु बन्दै जानेछ । रिशलाई नियन्त्रण गर्नुहोला । सामाजिककार्यको जिम्मालिनु पर्ला , राज्यस्तरबाट मानसम्मान तथा पदोन्तीहुनेछ शुभ अकं ४ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
धनु – नशासम्बन्धीको समस्याले सताउनेछ । सवारी साधन किन्ने योग रहेकोछ । लाभदायिक यात्रा तथा धार्मिक यात्रा हुनेछ । दाम्पत्य जिवनमा तनाव आउनेछ । विदेशमा अध्यान गर्नेअवसर मिल्नेछ । शुभ अकं ४ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
मकर – भुमि वाहन मिल्नेछ । आर्थिक बिकाश हुनेछ । अध्यान अध्यापनमा रुची बढेर जानेछ ।, स्वास्थ्यमा केहि समस्या हुनेछ । आमा बुवा संगको सम्बन्धमा विबाद हुने एवं सन्तानको चिन्ता बढने देखिन्छ ।
कुम्भ– सन्तानको मायाले नै कार्यमा सफल्ता तथा व्यवसायिक उन्नति हुने , स्वास्थ्यमा भने समस्या आउनेछ , पशुचौपायमा भने नोक्सानी तथा बिनाकारण साथीहरुमा बिवाद आउनेछ । शुभ अक ७ निलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
मिन – कार्य कुशलताको मान सम्मान मिल्नेछ , आर्थिक लेनदेनको लागी उमय उत्तम रहेकोछ । मित्रहरुको साहयोगमा नयाँ व्यवसायको सुवात हुने तथा मावली ,ससुरालीहरुले मनमा चोट पुग्ने कुरा गर्ने छन् । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेको छ ।

                      फाल्गुन

मेष– समय उत्तम रहेकोछ । नयाँ कामको सुरुवात हुनेछ । छिमेकी संग भने केहि बिवाद आउनेछ । शैक्षिक प्रगति तथा यात्रा रमाईलो हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला ,शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ हुनेछ ।
बृष– सवारी साधन किन्ने, व्यवसायमा अरुको रिश बढेर जानेछ , परिवारमा बिवाद आउन सक्छ । आमाबुवाको मन दुखाउने हुँदा होसियारी हुुनुहोला , कृषिमा भने सफल्ता मिल्नेछ । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ हुनेछ ।
मिथुन– स्वास्थ्यमा समस्या आउनेछ, बैदेशिक यात्रा कठिन हुनेछ । ऋण बढेर जानेछ । एकान्तको बासोबास गर्न मन लाग्नेछ , आकस्मिक आर्थिक लाभ मिल्नेछ । शैक्षिक प्रगति भने हुनेछ । शुभअकं ४ पंहेलो रगं उत्तर दिशा शुभ रहेकोछ ।
कर्कट – अस्तवेस्तताको कारण स्वास्थ्यमा केहि समस्या आउनेछ । आर्थिक अभावले सताउनेछ । भविष्यको लागी केहि योजना बन्ने छ । सन्तानको प्रगतिले समाजमा मान बढ्नेछ । शुभ अकं १ निलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
सिंह – दाजुभाईको सहयोगमा काम बन्नेछ , बोलीबचनमा ध्यान दिनुहोला बिवादमा परिने योग रहेकोछ । धार्मिक कार्यमा मन जानेछ । व्यापार तथा कृषिको लागी उत्तम रहेकोछ । शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
कन्या – परिवारमा बिवाद भएता पनि तपाईको जित हुनेछ , बिदेशको यात्रा हुने योग रहेकोछ । भोजभतेरमा सहभागी हुनुपर्ला , बिनाकारण जरिवाना तिर्नुपर्ने छ घरघडेरीको खरिदमा बिचार पुराउनुहोला । शुभ अकं ६ हरियो रगं पुर्व दिशा शुभ रहेकोछ ।
तुला – निर्णय दिन नसक्दा काममा फाईदा भन्दा घाटा हुनेछ , पेट सम्बन्धी समस्या तथा कृषिकार्यको लागी समय उत्तम रहेकोछ , यात्रामा नोक्सानी हुनेछ । शुभ अकं ४ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।
बृश्चिक – मनमा शान्ती तथा परिवारको लागी व्यस्त हुने दिन भाएको छ । मान सम्मान मिल्ने तथा जिम्बेवारीको कामहरु आउनेछ । रिश बढेर जानेछ । शुभ अकं ९ पंहेलो रगं पुर्व दिशा शुभ रहेकोछ ।
धनु – आर्थिक प्रगतिमा बाधा आउनेछ । आफन्ती नै शत्रु हुनेछन् । व्यापार व्यवसायमा लाभ मिल्नेछ । बिना कारण यात्रा हुनेछ । चोटपटकको भए हुनेछ । शुभ अकं ८ रातो रगं उत्तर दिशा शुभ हुनेछ ।
मकर – दाजुभाईको काम काजमा व्यस्त तथा व्यापारमा अरुले रिश गर्नेछन् । यात्रा गर्दा चोटपटक लाग्नेछ । आर्थिक लेनदेनमा केहि समस्या आउनेछ । शुभ अकं २ निलो रगं दक्षिण दिशा शुभ हुनेछ।
कुम्भ – हतारमा गरेको काम काजमा रोकावट आउनेछ । अचल सम्पत्तीमा बिवाद आउनेछ , पे्रम–प्रेमीका बिचमा बिवाद आउने देखिन्छ । यात्रामा कठिनाई हुनेछ । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
मिन – रोजगारीको लागी धेरै धौडधुप गर्नु पर्नेछ । राजनैतिक कामको लागी साथीभाई संग सल्लाह हुनेछ । उच्च पद प्राप्तीको लागी यात्रा हुनेछ । शुभ अकं २ सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।

                         चैत्र

मेष – आफ्नै कारण परिवारमा बिवाद हुनेछ । व्यापारमा लाभ मिल्नेछ , पिर चिन्ताको समाधान हुनेछ । सवारी साधन खरिद बिक्रीको सम्भावना रहेकोछ । स्वास्थ्यमा क्रमिक सुधार तथा यात्रा रमईलो हुनेछ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ हुनेछ ।
बृष – बन्न लागेको काममा अरुले बिगार्नेछन् । सामाजिक काममा सहभागी तथा सातान तिना कुराकानीमा बिवाद आउन सक्छ । स्वास्थ्यमा केहि समस्या आउनेछ । शुभ अकं २ सेतो रगं पुर्व दिशा शुभ रहेकोछ ।
मिथुन — आधुरा कार्यहरु सम्पन्न हुनुक साथै नयाँ समस्याहरु आउदै जानेछन् । रमाईलो यात्रा तथा साजमाजिक कार्यमा सहभागी हुनुपर्ला , बोलीमा नियन्त्रण गर्नुहोला आरोप लाग्न सक्छ । शुभ अकं ३, हरियो रगं ,पुर्वदिशा शुभ रहेको छ ।
कर्कट— स्वास्थ्यमा केहि सुधार हुनेछ । आटेका कामहरु बन्ने तथा आर्थिक लेनदेनको कारोबारमा केहि समस्या आउन सक्छ । शैक्षिक यात्रा हुनेछ ।शुभ अकं १ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

सिंह — बोलीचालीको कारण परिवारमा बिवाद आउन सक्छ । व्यापार तथा उद्योगको क्षेत्रमा सुधार तथा केहि आर्थिक फाइदा हुनेछ । शुभ अकं २ सेतो रगं पुर्व दिशा शुभ हुनेछ ।
कन्या — परिवारको चिन्ताले दिनभरि सताउनेछ । मावलीको तर्फबाट सहयोग मिल्ने तथा साथीभाईको कारण भनाई खानुपर्नेछ । शुभ अकं ३ हरियो रगं पुर्व दिशा शुभ हुनेछ ।
तुला — शिक्षाको लागी धेरै परिश्रम गर्नुपर्नेछ । नयाँ ठाँउको भ्रमण हुने तथा सवारी साधनबाट होसियरी हुनुहोला चोट पटक लाग्नेछ । शुभ अकं ४ सेतो रगं उत्तर दिशा शुभ रहेकोछ ।
बृश्चिक — समय उत्तम रहेकोछ । जागिरमा प्रगति तथा मिष्ठान्न भोजन मिल्नेछ । यात्रा रमाईलो हुनेछ । परिवारमा बिवाद आउनेछ । शुभ अकं ५ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
धनु — साथीभाईको काम काजमा व्यस्त हुनुका साथै परिवारको चिन्ताले सताउनेछ । आर्थिक केहि कष्ट हुनेछ । रोकिएको काममा सफल हुनको लागी बानीव्योहरालाई सुधारनुहोला शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।
मकर — आर्थिक चिन्ताले सताउने तथा सामाजिक सम्मान मिल्नेछ । बोलीलाई नियन्त्रण गर्नुहोला झै—झगडा हुनेछ । यात्रा रमाईलो हुनेछ । शुभ अकं ७ निलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
कुम्भ — यात्रा शफल रहेकोछ । नयाँ कामको लागी भेटघाट हुनेछ । स्वास्थ्यमा भने केहि असर पर्नुका साथै , दाजुभाईको लागी धेरै परिश्रम गर्नुपर्ला , जागिर पाउने योग रहेकोछ । शुभ अकं २ सेतो रगं उत्तर दिशा शुभ रहेकोछ ।
मिन — सन्तानको लागी परिश्रम गर्नुका साथै बिनाकारण झै— झगडा हुनेछ । पुराना साथीहरु संग भेट तथा नयाँ योजनमा व्यस्त हुनुपर्ला पशुचौपायबाट घाटा हुनेछ । कला साहित्यमा रुची बढेर जानेछ । शुभ अकं ९ खैरो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *