चैत्र २७ गते ज्योतिषीहरुको दिवस ज्योतिष दिवस मनाईने

काठमाण्डौ, यस वर्ष चैत्र शुक्ल प्रतिपदा २७ गतेको दिनमा ज्योतिष दिवस मनाइने भएको छ । आज बसेको ज्योतिषीहरुको बिभिन्न संघ संस्थाहरुको संयुक्त बैठकले ज्योतिष दिवस मनाउने निर्णय गरेको हो । नेपाल ज्योतिष परिषद्को आयोजनामा नेपाल पञ्चाङ्ग निर्णय समिति, दक्षिण एसियाली ज्योतिष महासँघ, विश्व ज्योतिष महासँघ , नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ ज्योतिष विभाग र राष्ट्रिय… Continue reading चैत्र २७ गते ज्योतिषीहरुको दिवस ज्योतिष दिवस मनाईने

बार्षिक राशीफल २०८१

मेष — पारिवारिक जिम्मेवारी धेरै आउनेछ । स्वास्थ्यमा केहि समस्या तथा यात्रा रमाईलो हुनेछ । व्यापारमा घाटा एवं सवारी साधनबाट होसियारी हुनुपर्ला , शैक्षिक क्षेत्रमा भने राम्रो हुने, शुभ अकं १ रातो रगं तथा पुर्व दिशा शुभ रहेकोछ ।बृष—दाजुभाईमा विवाद तथा सन्तानले प्रगति गर्नेछन् । यात्रा रमाईलो एवं उपलब्धीमुलक हुने, व्यापारमा सोचे जस्तो लाभमिल्ने छैन्… Continue reading बार्षिक राशीफल २०८१