चैत्र23 gate

            

मेष – यो महिनामा धार्मिकस्थलको यात्रा हुनेछ । आफ्नै प्रयास बाट नयाँ कामको सुरुवात हुने छ भने स्मरण शक्तिमा कमि आउने योग रहेको छ । आर्थिक संकटको सामना गर्नु पर्ला व्यापारमा लाभमिल्ने भएता पनि सन्तुष्ट भने मिल्ने छैन् । शिक्षाको क्षेत्रमा भने खासै प्रगति हुनेछैन् । साथीभाईको कारण अर्थिक नोक्सानी हुन सक्छ । यो महिनाका लागी शुभ अकं १, ५शुभ रंग हल्का कालो शुभ दिशा पुर्वरहेको छ ॐ नारायणाय नम ः मन्त्र जप एवं गुलिलो पदार्थ भोजन गराउदा राम्रो हुनेछ ।
बृष — जागिरमा सन्तोष मिल्ने छैन् । फाइदा भन्दा वढिनोक्सानी हुने छ । कानुनिप्रक्रियामा पर्ने योगका साथै श्रीमान श्रीमति बिचमतभेद हुनेछ । शिक्षाको क्षेत्रमा अवरुची सरकारी तथ गैरसरकारी क्षेत्रबाट सम्मान मिल्नेछ । धार्मिक कुराकानी धेरैहुने छन भने बैदेशिक यात्रा हुनेछ । शुभ अक५,७ शुभ रगं सेतो शुभ दिशा पुर्वरहेको छ । ॐ कं्री कं्री कं्री स्वाहः मन्त्र जप एवं हरियो बस्त्र दान तथा अन्न चारचुरुङ्गीलाई खुवाउँदा शुभ हुनेछ ।
मिथुन – पेट तथा आखाँमा समस्या हुनसक्छ , जगिरमा पदोन्नती हुनुका साथै घरपरिवारमा कलह हुन सक्छ । भोजभतेरमा सहभागी भइएला , संगितको क्षेत्रमा रुची हुनेछ । यौन चाहना अत्याधीक बढेर जाने छ भने आर्थिक संकटको सामना गर्नु पर्ला यो भहिना भरिका लागी शुभ अकं २,६ शुभ रंग हरियो शुभ दिशा पश्चिम रहेको छ । ॐ त्रं ,त्रं,त्रं मन्त्र जप गर्दा राम्रो एवं कालो बस्त्र दान गर्दा शुभ हुनेछ ।
कर्कट — धार्मिक कार्यको निन्दा गर्ने बानि बस्नेछ । इष्टमित्रतथा आफ्नतीमा झैझगडा हुन सक्छ मिलीजुली कार्य गर्नु होला , सामाजिक कामकाजमा मान तथा सम्मान मिल्ने छ । घरपरिवारबाट परै बसेर कार्य गर्नुमा उचित देखिन्छ ,घरेलु समस्याले सताउने छ । शैक्षिक क्षेत्रामा मन जाने देखिदैन , यो महिना भरिको लागी शुभ अकं ४,७ शुभ रंग सेतो पश्चिमदिशा शुभ रहेको छ । ॐ त्रं त्रं,त्रं मन्त्र जप गर्दा राम्रो एवं कालो बस्त्र दान गर्दा शुभ हुनेछ ।
सिंह— धर्मकर्ममा विश्वास हुनुका सथै बौद्घिक कार्यले दाम्पत्य जीवनमा सुधार आउने छ, विदेशका कार्यमा सफलता मिल्नेछ भने साथीभाइहरु संग मनमुटाव हुन सक्छ । प्रेमप्रस्ताव आउनेछ भने ,स्वास्थ्मा सुधार हुँदै जानेछ । अध्यानमा रुची हुनुका साथै आर्थिक संकट हुनसक्छ । सन्तानका लागी चिन्ता हुन सक्छ । यो महिना भरिका लागी शुभअकं २,५ , शुभ रगं हरियो , उत्तर दिशाशुभरहेको छ । ॐ कं्री कं्री कं्री स्वाहः मन्त्र जप एवं हरियो बस्त्र दान तथा अन्न चारचुरुङ्गीलाई खुवाउदा शुभ हुनेछ ।
कन्या –अध्ययन अध्यापनको लागी समय मिल्नेछैन , रमाइलो भेटघाट हुनेछ भने परिवारमा माङ्गलिक काम हुनेछ । अकस्मात धन मिल्ने छ । दाम्पत्य जिवनमा विवाद आउने योग रहेकोछ । ,सवारी दुर्घटना तथा स्वास्थ्यामा समस्या आउन सक्छ । मनमा उत्तेजनक कुराहरु मात्र आउनेछ । बैदेशिक काम काजमा बिघन बाधा हुनेछ । यो महिना भरिका लागी शुभ अकं ५ ,८ शुभ रगं मिश्रित दिशा उत्तर ॐ भा्रँः भ्रान्तयै नमः मन्त्र जप तथा रातो बस्तु दान गर्दा राम्रो हुनेछ ।
तुला – नोकरीमा लाभ मिल्नेछ ,कामको व्यस्तताले परिवारमा समय दिन पाइनेछैन् भने शत्रुले बाधा गर्नेछन् बिनाकारण चिन्ताले आर्थिक नोक्सानी हुनेछ । तर्कबिर्तकले गर्दा रिस आउने छ , पराक्रमा बृद्धि आर्थिक कष्टबाट मुक्ति मिल्न सक्छ । मायाप्र्रेममा सफलता रहेको छ । यो महिना भरिका लागी शुभ अकं १, ४ ,रगं निलो र पुर्वदिशा शुभरहेको छ । ॐ पिताम्बराय नम ः मन्त्र जप गर्दा शुभ तथा मिष्ठान्न वस्तु दान गर्दा शुभ हुनेछ ।
बृश्चिक – आर्र्थिक कारोवारमा फस्ने योग भएको हुँदा सजक रहनुहोला , आफन्तलेनै ईश्र्या गर्नेछन् । व्यापारमा लाभ मिल्नेछ भने ,जग्गा जमिनको कारोवारमा घाटा हुनेछ , स्वास्थ्यमा समस्या आउन सक्छ । शैक्षिकपक्ष सवल रहेको छ । परिवारकोलागी चिन्ता बढेर जान सक्छ । दाम्पत्य जिवनमा भने केहि समस्या आउन सक्छ । यो महिनाका लागी शुभ अकं २,६ हरियो रगं , दक्षिण दिशा शुभरहेकोछ । ॐ शशि शेखराय नम ः मन्त्र जप तथा कालो वस्तु दान गर्दा शुभ हुनेछ ।
धनु— महत्वपुर्णकार्यको लागी यात्राहुने छ । राजनैतिक तथा धार्मिक कुराकानी धेरैहुनुका साथै कार्यमा व्यस्तहुनुपर्ने छ । व्यापारमा हानि नोक्सानीहुन सक्छ , बेला बेलामा घमण्डबढेर जानुका साथै ंजिम्वे वारीका कामहरु आउने छन् । शैक्षिक क्षेत्रमा परिश्रम गरे अनुसार लाभ मिल्ने छैन । यो महिनाका लागी शुभ अकं ६ ,९ हरियो रगं ,पुर्वदिशा शुभरहेको छ । ॐ गोबिन्दाय नमः मन्त्र जप गर्दा राम्रो हुनेछ ।

मकर –रिस नियन्त्रण गर्नुहोला विशिष्टव्यक्तिहरुबाट सहयोग मिल्ने छ । यात्रारमाइलो तथा अनुसन्धनात्मक हुने छ भने खानपिनमा विचार गर्नुुहोला आलस्यता बढेर जानुका साथै लेनदेनका कार्यमा होसियारी हुनुहोला । मावली तथा ससुरालीको क्षेत्रबाट तनाव आउन सक्छ । यो महिनाका लागी शुभ अकं ६,८ रगं हरियो, शुभदिशा दक्षिण रहेको छ । ॐ भा्रँः भ्रान्तयै नमः मन्त्र जप तथा रातो बस्तु दान गर्दा राम्रो हुनेछ ।
कुम्भ – मित्रहरुबाट विश्वासघात हुन सक्छ , जीवनमा उतारचढाव आउने छ भने मानसिक तनावले सताउनुका साथै, स्वास्थ्यमा केहि समस्या देखा पर्न सक्छ । कृषि तथा व्यापारमा हानि नोक्सानीहुने छ । महत्वपुर्ण कार्यबाट बञ्चित हुनुपर्ने छ । झुट्टा आरोप लाग्न सक्छ । राजनैतिक कुराकानीमा बिवाद आएता पनि समाधान हुनेछ । यो महिनाका लागी शुभ अकं ५ ,७ शुभ रगं सेतो शुभदिशा पूर्व ॐ दामोदराय नम ः मन्त्र जप एवं खाद्यय वस्तु तथा गुलिलो पदार्थ भोजन गराउदा राम्रो हुनेछ ।
मिन – पेशाकर्मीका लागी समय उचित भएता पनि बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ ,स्वास्थ्यमा समस्या देखा पर्दछ भने सामाजिक कलहले आर्थिकपक्षमा केहि असर पार्नेछ । जागिरको अवसर आएता पनि समय दिन पाइने छैन ् माया पिरतीमा चोट पुग्ने कुराले परिवारमा बिवादको सामाना गर्नुपर्ला , मनमा असान्तीले गर्दा महत्वपुर्ण काम बाट बञ्चित हुनुपर्ला यो महिनाका लागी शुभ अकं १, ५ शुभ रगं निलो शुभ दिशा पुर्वरहेको छ । ॐ महालक्ष्मयै नम ः मन्त्र जप एवं खाद्यय वस्तु तथा गुलिलो पदार्थ भोजन गराउदा राम्रो हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *